हल्लेगौडा जिप दुर्घटना अपडेट ः उपचारका क्रममा एकको मृत्यु

विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रत्नबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । … Continue reading हल्लेगौडा जिप दुर्घटना अपडेट ः उपचारका क्रममा एकको मृत्यु